2
Expert financial advice
Your Nexr Advisor
Expert financial advice
Since 2066 B.S
Expert financial advice
समृद्धितर्फ उन्मुख देशको बदलिँदो वर्तमान अवस्थामा न्यूनतम तथा मध्यम आय भएका व्यक्तिहरूका बीचमा मितव्ययी भावना जागृत गराउँदै सहकारीको महत्व र मानिसको दैनिक जीवनमा यसले पार्ने दुरगामी प्रभावहरुलाई उजागर गरी यसमा आवद्धता जनाउने उद्धेश्यले पञ्चदेवी बचत तथा ऋण सहकारी संस्था लि काे स्थापना भएकाे हाे । आफ्ना सम्पूर्ण शेयर सदस्यहरू तथा बचतकर्ताहरुको को सामाजिक, आर्थिक, एवं सांस्कृतिक विकास गर्न र अरूको व्यक्तिगत एवं सामुहिक क्षमताको अभिवृद्धि गर्दै आवश्यकता र आय आर्जन क्षमताको पहिचानका साथ उत्पादनशील र आयमूलक क्षेत्रमा आफ्ना सदस्यहरु मार्फत नै लगानी गरी छरिएर रहेको राष्ट्रिय पुँजीको सही सदुपयोग गर्ने उद्धेश्यले संस्थागत रुपमा संचालित य सहकारीले आफ्ना सेवाहरु प्रदान गर्दै आईरहेकाे छ । गर्दै उद्यमशीलताको माध्यमबाट देशको गरिबी तथा बेरोजगारीलाई केही हदसम्म न्युनिकरण गर्न सहयोग पुर्याउने हेतु ले सहकारी ऐन २०८ बमोजिम २०६६ मंसीर १ गते नेपाल वा नेपाल बाहिर रहेका नेपाली नागरिक बीच रहेको संस्था काभ्रेली सम्बन्ध सेतु का सदस्यहरु बीच रहनेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत रुपमा दर्ता भै स्थापना गरिएको संस्थाको नाम हो पन्थदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जसको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ३२ पुरानाे सिनामंगल पेप्सीकाेला र सदस्य सेवा केन्द्र काठमाडौंमा नगरपालिका वडा नं २२ महाबौद्ध भाेसिकाे टाेल काठमाडौंमा रहेको छ.।
सर्वाधिकार © पञ्चदेवी बचत तथा ऋण सहकारी संस्था लि मा सुरक्षित | Designed And Developed By: Xenatech Nepal