हाम्रा सेवाहरु

हाम्रा सेवाहरु

बचत (Saving)

वर्तमानको प्रतिस्पर्धात्मक वित्तिय बजारमा आफ्ना शेयर सदस्य तथा  बचतकर्ताहरुको हितमा समर्पित यो सहकारी संस्थाले आफ्ना शेयर सदस्य  तथा बचत कर्ताहरुको लागि वैज्ञानिक पद्धतिबाट आकर्षक ब्याजदर प्रदान गर्ने गरी विभिन्न अल्पकालिन तथा दीर्घकालीन बचत योजनाहरु ल्याइएको छ ।

कर्जा (Loan)

आफ्ना शेयरसदस्य तथा  बचतकर्ताहरुको सुखदुखमा समर्पित यो सहकारी संस्थाले आफ्ना शेयरसदस्य  तथा बचत कर्ताहरुको लागि बजार अनुकुलकाे ब्याजदरमा ब्यक्तिगत तथा ब्यवसायिक कर्जा प्रदान गरी जीवनयापन सहज तुल्याउन विभिन्न कर्जा योजनाहरु ल्याइएको छ ।

रेमिटेन्स सेवा

पञ्चदेव बचत तथा ऋण सहकारी संस्थाले रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ ।  विभिन्न रेमिट कम्पनीहरूको स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरुले आफ्नो आफन्तहरुलाई रेमिट्यान्स सेवामार्फत सेवा लिन सक्नुहुन्छ ।