बचत (Saving)

वर्तमानको प्रतिस्पर्धात्मक वित्तिय बजारमा आफ्ना शेयर सदस्य तथा  बचतकर्ताहरुको हितमा समर्पित यो सहकारी संस्थाले आफ्ना शेयर सदस्य  तथा बचत कर्ताहरुको लागि वैज्ञानिक पद्धतिबाट आकर्षक ब्याजदर प्रदान गर्ने गरी विभिन्न अल्पकालिन तथा दीर्घकालीन बचत योजनाहरु ल्याइएको छ ।

पञ्चदेवी सेभिङ्ग

  • निःशुल्क खाता खोल्न सकिने
  • निःशुल्क चेक तथा पासबुक उपलब्ध गराइने
  • खातामा न्यूनतम रु. १०००/- माैज्दात हुनुपर्ने
  • इच्छा अनुसार दैनिक बचत गर्न र झिक्न सकिने
  • व्याजदर  ७ %

विजनेश सेभिङ्ग

  • निःशुल्क खाता खोल्न सकिने
  • निःशुल्क चेक तथा पासबुक उपलव्ध गराइने
  • खातामा न्यूनतम रु. ५०००/- माैज्दात हुनुपर्ने
  • इच्छा अनुसार दैनिक बचत गर्न र झिक्न सकिने
  • व्याजदर ७.५ %

पञ्चदेवी सुपर सेभिङ्ग

  • निशुल्क खाता खोल्न सकिने
  • निःशुल्क चेक तथा पासबुक उपलब्ध गराइने
  • खातामा न्यूनतम रु. २५०००/- माैज्दात हुनुपर्ने
  • इच्छा अनुसार दैनिक बचत गर्न र झिक्न सकिने
  • ब्याजदर दर ८‍.५%

पञ्चदेवी विशेष बचत याेजना

पञ्चदेवी पञ्चवर्षे लखपति याेजना
मासीक एकमुष्ठ दशैं वाेनस ४ बर्ष
१५०० १००००० ३०००
२९०० २००००० ३५००
४२०० ३००००० ५०००
५६०० ४००००० ६५००
७००० ५००००० ८०००
१४००० १०००००० १५०००
३५००० २५००००० ४००००

पालुवा बचत

  • निशुल्क खाता खोल्न सकिने
  • अवधि पूरा भएपछि साँवाब्याज एकमुष्ठ प्रदान गरिने
  • निःशुल्क चेक तथा पासबुक उपलब्ध गराइने
  • मासिक रुपमा रु. २०००/- का दरले ६ महिना नियमित बचत गर्ने बचतकर्ताकाे जन्मदिनमा बर्थ डे केक प्रदान गरिने 
  • पाँच वर्षसम्म अगावै बचत झिक्न नपाईने
  • १६ वर्षभन्दा कम उमेर समुहका बालबालिकाकाे खाता खाेल्न सकिने 
  • यदि बचत झिक्नैपर्ने अवस्था सिर्जना भएका संस्थाकाे नियमानुसार झिक्न सकिनेछ 
  • ब्याजदर १२ %

ज्येष्ठ नागरिक भरणपाेषण बचत

  • ६० वर्ष माथिका नागरिकले निशुल्क खाता खोल्न सकिने
  • न्यूनतम माैज्दात रु. २०००/- 
  • निःशुल्क चेक तथा पासबुक उपलब्ध गराइने
  • त्रैमासिक ब्याज भुक्तानी
  • खातावालाकाे शारीरिक अशक्तता हेरी चाहेकाे रकम निवासबाटै राख्न र झिक्न सकिने 
  • जुनसुकै बेला रकम बचत गर्न र झिक्न सकिन 
  • ब्याजदर १० %

चेतनशील नारी बचत

  • निशुल्क खाता खोल्न सकिने
  • सीपमुलक आयमुलक तालिमकाे ब्यवस्था
  • अवधि पूरा भएपछि साँवाब्याज एकमुष्ठ प्रदान गरिने
  • ब्याजदर 
अवधि १ वर्ष २ वर्ष ३ वर्ष ४ वर्ष ५ वर्ष
ब्याजदर ११% ११.५% १२% १२.५% १३%

सुखी दम्पती बचत


  • निशुल्क खाता खोल्न सकिने
  • निःशुल्क चेक तथा पासबुक उपलब्ध गराइने
  • मासिक रुपमा रु. २५००/- भन्दा माथि जम्मा गर्नुपर्ने
  • पाँच वर्षसम्म  बचत झिक्न नपाईने
  • अवधि पूरा भएपछि साँवाब्याज एकमुष्ठ प्रदान गरिने
  • Anniversary को अवसरमा केक प्रदान गरिने
  • ब्याजदर १३ %

रेन्टल बचत

  • भाडामा बस्ने पसले वा घरबेटीले खाता खोल्न सक्नेछन्
  • निःशुल्क खाता खोल्न सकिने
  • बचत रकमको आधारमा ५०% सम्म अल्पकालीन त्रिने
  • यो खाता खोली कारोबार गर्दा भाडा उठाउने र तिर्ने झन्झटबाट छुटकरा पाइनेछ
  • आपसी सहमति अनुसार दैनिक साप्ताहिक रुपमा बजरंग जम्मा गर्दा सकिने
  • आपसी सहमति अनुसार त्रैमासिक/अर्धवार्षिक/वार्षिक रुपमा बचत झिक्न सकिने 
  • व्याजदर त्रैमासिक १०%, अर्धवार्षिक ११% प्रतिशत वार्षिक १२%

कर्मचारी बचत खाता

  •  निशुल्क खाता खोल्न सकिने
  •  मासिक रुपमा न्यूनतम रु‌ १०००/- बचत गर्नुपर्ने
  •  तीन वर्षसम्म बचत झिक्न नपाइने
  •  अवधि पूरा भएपछि सावा ब्याज नष्ट भुक्तानी गरिने
  •  व्याजदर  १२%

शेयर सदस्य बचत खाता

  •  निःशुल्क खाता खोल्न सकिने
  •  मासिक रुपमा न्यूनतम रु १०००/- बचत गर्नुपर्ने
  •  पाँच वर्षसम्म बचन झिक्न पाईने
  •  त्रैमासिक रुपमा व्याज भुक्तानी गरिने
  •  ब्याजदर १३ %

बैदेशिक रोजगार बचत

  • निःशुल्क खाता खोल्न सकिने
  • त्रैमासिक ब्याज भुक्तानी
  • बिदेश जान लागेको वा विदेशमा रहेका नेपालीहरुले अनलाइनबाटै खाता खोल्न सक्ने यो बचत खातामा स्वदेश तथा विदेशबाट रेमिटमार्फत संस्थाको खातामा रकम जम्मा गर्न सकिने । खातावालाको अनलाइन स्वीकृति मार्फत निजले इच्छाएको व्यक्तिलाई रकम भुक्तानी गर्न सकिने 
  • व्याजदर ९%

अक्षयकाेष बचत खाता

  • निःशुल्क खाता खोल्न सकिने
  • मासिक ब्याज भुक्तानी
  • रकम र अवधि सम्झाैताकाे आधारमा ब्याज निर्धारण गरिने

सामाजिक उत्तरदायित्व बचत खाता

  • याे संस्थाकाे स्थायी खाता हाे
  • संस्थाकाे सामाजिक उत्तरदायित्वकाे रकम ब्यक्तिगत तथा संस्थाबाट दान दातब्य प्राप्त सहयाेग रकमद्वारा संचालन
  • रु १००००/- भन्दामाथि रकम दान गर्ने व्यक्तिलाई प्रशंसापत्रद्वारा सम्मान गरिने ।

आवधिक बचत


क्र सं अवधि व्याज भुक्तानी ब्याजदर
६ महिना त्रैमासिक १२.५%
१ वर्ष त्रैमासिक १३.५%
२ वर्ष त्रैमासिक १४%
३ वर्षमाथि त्रैमासिक १४.५%





पुनश्चः रकम र अवधिका आधारमा ब्याजदर निर्धारण गरिनेछ ।