पञ्चदेव बचत तथा ऋण सहकारी संस्थाले रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ । विभिन्न रेमिट कम्पनीहरूको स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरुले आफ्नो आफन्तहरुलाई रेमिट्यान्स सेवामार्फत सेवा लिन सक्नुहुन्छ ।
सर्वाधिकार © पञ्चदेवी बचत तथा ऋण सहकारी संस्था लि मा सुरक्षित | Designed And Developed By: Xenatech Nepal