आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समिक्षा, छलफल तथा सम्मान कार्यक्रम

पन्थदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष 2076 77 को वार्षिक समीक्षा छलफल तथा सम्मान कार्यक्रम e साउन 17 गते सम्पादनमा भयो .

 कार्यक्रममा संस्थाका संस्थापक  अध्यक्ष प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो.  कार्यक्रममा sunchadi बचत तथा ऋण सहकारी संस्थाका mul संस्था काभ्रेली सम्बन्ध सेतो का अध्यक्ष बालकृष्ण तिमल्सिनाको पनि उपस्थिति थियो

 कार्यक्रममा वर्षभरिका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरियो भने अन्य संस्थाका अतिथिहरुलाई सम्मान गरियो