1

Money Care

Your Nexr Advisor

2

Friendly Assistance

Expert financial advice

3

Our Experience

Since 2066 B.S

4

Client Investment

Expert financial advice

पञ्चदेवी बचत तथा ऋण सहकारी संस्थाकाे वेबसाइटमा स्वागत छ

समृद्धितर्फ उन्मुख देशको बदलिँदो वर्तमान अवस्थामा न्यूनतम तथा मध्यम आय भएका व्यक्तिहरूका बीचमा मितव्ययी भावना जागृत गराउँदै सहकारीको महत्व र मानिसको दैनिक जीवनमा यसले पार्ने दुरगामी प्रभावहरुलाई उजागर गरी यसमा आवद्धता जनाउने उद्धेश्यले पञ्चदेवी बचत तथा ऋण सहकारी संस्था लि काे स्थापना भएकाे हाे । आफ्ना सम्पूर्ण शेयर सदस्यहरू तथा बचतकर्ताहरुको को सामाजिक, आर्थिक, एवं सांस्कृतिक विकास गर्न र अरूको व्यक्तिगत एवं सामुहिक क्षमताको अभिवृद्धि गर्दै आवश्यकता र आय आर्जन क्षमताको पहिचानका साथ उत्पादनशील र आयमूलक क्षेत्रमा आफ्ना सदस्यहरु मार्फत नै लगानी गरी छरिएर रहेको राष्ट्रिय पुँजीको सही सदुपयोग गर्ने उद्धेश्यले संस्थागत रुपमा संचालित य सहकारीले आफ्ना सेवाहरु प्रदान गर्दै आईरहेकाे छ ।  गर्दै उद्यमशीलताको माध्यमबाट देशको गरिबी तथा बेरोजगारीलाई केही हदसम्म न्युनिकरण गर्न सहयोग पुर्याउने हेतु ले सहकारी ऐन २०८ बमोजिम २०६६ मंसीर १ गते नेपाल वा नेपाल बाहिर रहेका नेपाली नागरिक बीच रहेको संस्था काभ्रेली सम्बन्ध सेतु का सदस्यहरु बीच रहनेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत रुपमा दर्ता भै स्थापना गरिएको संस्थाको नाम हो पन्थदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जसको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ३२ पुरानाे सिनामंगल पेप्सीकाेला र सदस्य सेवा केन्द्र काठमाडौंमा नगरपालिका वडा नं २२ महाबौद्ध भाेसिकाे टाेल काठमाडौंमा रहेको छ.।

हाम्रा सेवाहरु

बचत

वर्तमानको प्रतिस्पर्धात्मक वित्तिय बजारमा आफ्ना शेयर सदस्य तथा  बचतकर्ताहरुको हितमा समर्पित यो सहकारी संस्थाले आफ्ना शेयर सदस्य  तथा बचत कर्ताहरुको लागि वैज्ञानिक पद्धतिबाट आकर्षक ब्याजदर प्रदान गर्ने गरी विभिन्न अल्पकालिन तथा दीर्घकालीन बचत योजनाहरु ल्याइएको छ ।

कर्जा

आफ्ना शेयरसदस्य तथा  बचतकर्ताहरुको सुखदुखमा समर्पित यो सहकारी संस्थाले आफ्ना शेयरसदस्य  तथा बचत कर्ताहरुको लागि बजार अनुकुलकाे ब्याजदरमा ब्यक्तिगत तथा ब्यवसायिक कर्जा प्रदान गरी जीवनयापन सहज तुल्याउन विभिन्न कर्जा योजनाहरु ल्याइएको छ ।

रेमिट्यान्स

पञ्चदेव बचत तथा ऋण सहकारी संस्थाले रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ ।  विभिन्न रेमिट कम्पनीहरूको स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरुले आफ्नो आफन्तहरुलाई रेमिट्यान्स सेवामार्फत सेवा लिन सक्नुहुन्छ ।

अध्यक्षकाे भनाइ

हाम्रो संस्था संचालन भएकाे छाेटाे अवधिमा नै सन्तोषजनक प्रगती हासिल गर्न सफल भएको शेयरसदस्यहरु महानुभावहरु समक्ष जानकारी गराउन पाउँदा मलाई अत्यन्तै खुसि लागेको छ । हामीले संस्थाको वर्तमान अवस्था, भविष्यका सम्भावना र चुनौतीहरुलाई समेत दृष्टिगत गरी दैनिक कार्य संचालनलाई प्रभावकारी रूपमा अगाडी बढाउनको निमित्त बनेका विभिन्न किसिमका विनियमावलीहरु र कार्यविधिहरु यथासक्य लागु गरी संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिएका छौं । तत्कालिन, अल्पकालीन र दिर्घकालीन कार्य योजना अनुसार वार्षिक कार्यक्रम तथा बजेट बनाई सोही बमोजिम अगाडी बढ्नु हाम्रो प्रमुख विशेषता हो । 

संस्थामा कार्यरत कर्मचारी व्यवस्थापनलाई सबल बनाउनको निमित्त हामीले विभिन्न प्रकृयाहरू अबलम्बन गरेका छौं । संस्थाको कारोबारमा भएको बृद्धि सँगै कर्मचारीको योग्यता र क्षमताको कदर गरी जिम्मेवारी समेत हेरफेर गर्ने, बढुवा गर्ने, विभिन्न किसिमको आन्तरिक तथा बाह्य तालिमको व्यवस्था गरी कार्य कुशलातामा बृद्धि गर्ने गरिएको छ । संस्थाको अल्पकालिन र दीर्घकालीन लक्ष्य पुरा गर्नको निमित्त बनेका विभिन्न विनियमावलीहरु र वार्षिक कार्यक्रम तथा बजेट पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि नियमित रुपमा संचालक समिति, लेखा समिति लगायत अन्य उप–समितिहरु र कर्मचारी व्यवस्थापनको बैठक बसी समिक्षा गर्ने व्यवस्था गरिएको छ भने, समय सापेक्ष रूपमा कर्मचारीहरूले पाउने अल्पकालीन र दिर्घकालीन सेवा तथा सुविधाहरू समेत बृद्धि गर्दै लगिएको व्यहोरा अवगत गराउन चाहन्छु ।

गतिविधिहरु

संस्थाको नियमित गतिविधिहरु

आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समिक्षा, छलफल तथा सम्मान कार्यक्रम

2020-10-09

पन्थदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष 2076 77 को वार्षिक समीक्षा छलफल तथा सम्मान कार्यक्रम e साउन 17 गते सम्पादनमा भयो .

 कार्यक्रममा संस्थाका संस्थापक  अध्यक्ष प्रमुख अतिथिको

Testimonials

Great social organization

I have been working as student Intern with Chandra Foundation for the past one year and it has been great journey. During this one year I have learned about life, humanity and how CF is dedicated towards a social cause. I can confidently say that Chandra Foundation has a great vision the work they are providing to upliftment of the needy in the society is unbelievable. I sincerely wish Chandra Foundation  being a social organization to spread its wings to all parts of Nepal and serve all those needy in our country. Chandra Foundation will always be special to me and am proud to be part of it. Good Luck Cheers!!

Sarita Dhungana ( Sapkota )

social organization in Nepal

It is wonderful initiative materialization of a great thought needs a lot of energy, heartful service, selfless social service leads to better society. I am pleased to support this foundation. Keep on doing your selfless service!!

Kristopher Pickett

Thank you so much for our wonderful Time

It was pleasure thing for me to work for Chandra Foundation as a Volunteer for 1 year to promote its program in field. I am so happy to be associated with this foundation. I wish this organization to become successful in its mission, vision, goal and objectives for the poor and needy people in remote parts of Nepal. 

Kimberly Stein